Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अब बिस्तारै तापक्रम बढ्दै जाने…..,तराईमा भने अझै केहि दिन चिसो कायमै रहने

Loading

काठमाडौ,पुस ।
काठमाडौंसहित देशभरि नै अब ताक्रम बढ्दै जाने मौसमविदले अनुमान गरेका छन् । अबको केही दिन देशभरि कै मौसम सफा रहने भएकाले जमिनको ताप आकाशमा बहने र हावा चल्ने हुँदा न्यूनतम तापक्रम बढ्ने देखिएको मौसमविद्ले जनाएका छन् ।
अहिले तराईमा लागेको बाक्लो कुहिरो दिउँसोपछि बिस्तारै हट्नेछ । अरु ठाउँको मौसम सामान्यतया सफा नै छ । मंगलबार बिहान शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको काठमाडौंको तापक्रम दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed