Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौ,पुस ।
काठमाडौ उपत्यकामा २४ घण्टामा वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये २ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।
काठमाडौंको लैनचौरमा आज बिहान साढे ४ बजे बा ९० प १४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको पेटीमा ठोकिएर पल्टिएको थियो ।

दुर्घटनामा काठमाडौँको बोहोराटार बस्दै आएका बाग्लुङका २५ वर्षीय साजन ठकुरीको मृत्यु भएको हो ।  त्यस्तै भक्तपुरको सुर्य बिनायक नगरपालिका ५ घलातेमा हिजो बेलुकी ८ बजे बा ४ ख ९३९१ नम्बरको बसले ठक्कर दिंदा बा ५५ प १०९८ नम्बरको मोटरसाइकलका चालक रामेछाप दोरम्बा ५ का २० वर्षिय देबेन्द्र खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed