Breaking News.... EverestOnlineKhabar
April 30, 2026

ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी

Loading

काठमाडौं, जेठ २ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

मंगलबार राति घोषित मतपरिणामअनुसार अध्यक्षमा माओवादी केन्द्रका गोपिलाल सिङतान एक हजार ७९८ मत प्राप्त गरी विजयी भएका हुन् ।

त्यस्तै, उपाध्यक्षमा मिङ्मा लामा एक हजार ९३३ मत प्राप्त गरी विजयी भएकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed