Breaking News.... EverestOnlineKhabar
April 29, 2026

इमाडोलमा रहेको तीनतले घरमा आगलागी

Loading

ललितपुर,२० बैशाख ।
इमाडोलमा रहेको तीनतले घरमा आज विहान आगलागी भएको छ। आगलागीको कारण खुल्न सकेको छैन। आगो निभाउन ललितपुरबाट दमकल त्यहाँ पुगिसकेको छ।
स्थानीय र प्रहरीले पनि आगो निभाउने प्रयास गरिरहेका छन्।आगोलागीबाट घरमा निके ठुलो क्षति भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed