Breaking News.... EverestOnlineKhabar
April 10, 2026

विद्युत् नियमन आयोग गठनसम्बन्धी विधेयक संसदमा पेस

Loading

काठमाडौ,२५ चैत ।
व्यवस्थापिका–संसदमा विद्युत् नियमन आयोग गठनसम्बन्धी विधेयक पेस भएको छ । विधेयक पारित भएपछि गठन हुने आयोगले विद्युत्को महसुल पुनःमूल्यांकन गर्नेछ ।
शुक्रबारको संसद बैठकमा विधेयक पेस गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत् बचत होइन, अब खपतमा ध्यान दिनुपर्ने बताए ।
मन्त्री शर्माले कृषि, पर्यटन र अद्यौगिक क्षेत्रको विकास विद्युत्बाटमात्र सम्भव भएको पनि उल्लेख गरे । उनले जलविद्युत्को क्षेत्रमा लगानीमा समस्या नभएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed