Breaking News.... EverestOnlineKhabar
April 8, 2026

सिरियामाथि सैन्य कारबाही गर्ने अमेरिकाको तयारी….?

Loading

सिरिया,२५ चैत ।
अमेरिकाले सिरियामा सैन्य कारबाही गर्ने तयारी गरेको छ । सिरियाका नागरिकको सुरक्षाबारे भन्दै अमेरिकाको रक्षा मन्त्रालय र राष्ट्रपति कार्यालय ह्वाइट हाउसले छलफल थालेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
छलफलमा सिरियाका नागरिकलाई सुरक्षित बसोबासका बारेमा कुराकानी भएको अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकाका विदेश मन्त्री रेक्स टिलरसनले सिरियाको भविष्यका लागि राष्ट्रपति बसर अल असदको कुनै भूमिका नहने टिप्पणी गरेका छन् ।
मंगलबार सिरियामा भएको रासायनिक आक्रमण गम्भीर विषय भएको र यसको जवाफ त्यही अनुसार नै दिनु पर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed