Breaking News.... EverestOnlineKhabar
April 30, 2026

सिंहदरवार पसेपछि प्रधानमन्त्री देउवाले गरे यस्तो निर्णय…..

Loading

काठमाडौ,२५ जेठ ।
प्रधानमन्त्रीको सपथ लिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यलयमा पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्रीको कार्यालयमा पुगेर पदभार सम्हाल्दै प्रम देउवाले पहिलो काम राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरे ।
नवनियुक्त प्रधानमन्त्री देउवाले अन्तर प्रदेश समन्वयनका लागि‘समन्वय परिषदको सचिवालय गठन गर्ने’ निर्णय पनि बुधबारै गरेका छन् । प्रधानमन्त्रीको कार्यालयमा एक महाशाखाको रुपमा परिषदको सचिवालय गठन गरिने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed