![]()
गत बैशाखमा भएको स्थानिय निकायको चुनावमा आफु उठेको पदमा विजय हासिल गरेपछी पार्टीका कार्यकर्ताको बधाई ग्रहन गर्दै। उक्त समारोहमा विजयी उम्मेद्वारले आफ्नो ठाउँको बिकास आफ्नो प्रथम प्राथिमिक्ता भएको भने। आफु जनताको सेवाको लागि तयार र तत्पर भएको र उनीहरुको जुनसकै सुझाव र गुनासो सुन्ने भनेका थिए।





