Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पर्वतको कुश्मा नगरपालिका १ स्थित मालढुङ्गामा यात्रु बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ;

Loading

पर्वतको कुश्मा नगरपालिका १ स्थित मालढुङ्गामा यात्रु बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य ३७ जना घाईते भएका छन् । म्याग्दीको बेनीबाट चितवनको नारायणगढ आउँदै गरेको ग१ख ६१०८ नम्बरको यात्रु बस तीब्र गतिका कारण बागलुङसँगको सीमा क्षेत्र मालढुंगाबाट बिहान करिब ७ बजेतिर कालीगण्डकी नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएपनि उनीहरुको खनाखत भने हुन सकेको छैन । घाईते सवैलाई उपचारका लागि बागलुङ जिल्ला अस्पताल लगिएपनि गम्भीर घाईते केहीलाई भने पोखरा रेफर गरिएको  जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed