![]()
सागर भट्टराई
१२ औं महाधिवेशन सम्पन्न गर्ने कार्यभार सुम्पेर दोस्रो पटक समयावधि थपिएपछि फरक–फरक धारमा विभक्त नेविसंघका नेताहरु स्वार्थपूर्तिका लागि एकाकारझैं देखिएका हुन् । दुई वर्षे कार्यकालभर एकअर्काको उछितो काढ्दै आएका नेविसंघका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले कार्यसमिति विघटनको संघारमा पुग्दा नजिकिएका छन् । गत भदौ २ गते तीन महिनाका लागि कार्यकाल थप गरिएसँगै अध्यक्ष महर र महामन्त्री काफ्ले नजिकिएका हुन् ।उनीहरु महाधिवेशन अहिलेकै कार्यसमितिले सम्पन्न गर्नुपर्ने सवालमा एक ठाउँमा उभिएको दुवै निकट विद्यार्थी नेताहरुको भनाइ छ । उनीहरु ११ औं महाधिवेशनमा एउटै समूह बनाएर चुनाव लडे पनिदोस्रो पटक थप गरिएको समयावधिभित्र जिल्ला अधिवेशन सम्पन्न गरेर महाधिवेशन उन्मुखको बाटोलाई असहज बनाउन संस्थापन र संस्थापन इतर समूहकै केही विद्यार्थी नेताहरुले अप्रत्यक्ष रुपमा अगुवाइ गरेको देखिएको छ । उनीहरुले केन्द्रले जिल्ला अधिवेशनका लागि प्रतिनिधि तोकेका आफू निकटका विद्यार्थी नेताहरुलाई अधिवेशनका लागि जिल्लाहरुमा नजान ‘उर्दी’ नै जारी गरेको स्रोतको भनाइ छ । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने नेविसंघका उपाध्यक्ष नवीन राई र प्रकाश राना पनि महर र काफ्लेसँगै अहिलेकै कार्यसमितिको फेरि म्याद थपेर महाधिवेशन गरिनुपर्ने पक्षमा ‘लबिङ’ गर्दै आएका छन् ।महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि, ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् ।दोस्रो पटक म्याद थ सागर भट्टराई
१२ औं महाधिवेशन सम्पन्न गर्ने कार्यभार सुम्पेर दोस्रो पटक समयावधि थपिएपछि फरक–फरक धारमा विभक्त नेविसंघका नेताहरु स्वार्थपूर्तिका लागि एकाकारझैं देखिएका हुन् । दुई वर्षे कार्यकालभर एकअर्काको उछितो काढ्दै आएका नेविसंघका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले कार्यसमिति विघटनको संघारमा पुग्दा नजिकिएका छन् । गत भदौ २ गते तीन महिनाका लागि कार्यकाल थप गरिएसँगै अध्यक्ष महर र महामन्त्री काफ्ले नजिकिएका हुन् ।उनीहरु महाधिवेशन अहिलेकै कार्यसमितिले सम्पन्न गर्नुपर्ने सवालमा एक ठाउँमा उभिएको दुवै निकट विद्यार्थी नेताहरुको भनाइ छ । उनीहरु ११ औं महाधिवेशनमा एउटै समूह बनाएर चुनाव लडे पनिदोस्रो पटक थप गरिएको समयावधिभित्र जिल्ला अधिवेशन सम्पन्न गरेर महाधिवेशन उन्मुखको बाटोलाई असहज बनाउन संस्थापन र संस्थापन इतर समूहकै केही विद्यार्थी नेताहरुले अप्रत्यक्ष रुपमा अगुवाइ गरेको देखिएको छ । उनीहरुले केन्द्रले जिल्ला अधिवेशनका लागि प्रतिनिधि तोकेका आफू निकटका विद्यार्थी नेताहरुलाई अधिवेशनका लागि जिल्लाहरुमा नजान ‘उर्दी’ नै जारी गरेको स्रोतको भनाइ छ । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने नेविसंघका उपाध्यक्ष नवीन राई र प्रकाश राना पनि महर र काफ्लेसँगै अहिलेकै कार्यसमितिको फेरि म्याद थपेर महाधिवेशन गरिनुपर्ने पक्षमा ‘लबिङ’ गर्दै आएका छन् ।महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि, ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् ।दोस्रो पटक म्याद थप भएपछि सागर भट्टराई
१२ औं महाधिवेशन सम्पन्न गर्ने कार्यभार सुम्पेर दोस्रो पटक समयावधि थपिएपछि फरक–फरक धारमा विभक्त नेविसंघका नेताहरु स्वार्थपूर्तिका लागि एकाकारझैं देखिएका हुन् । दुई वर्षे कार्यकालभर एकअर्काको उछितो काढ्दै आएका नेविसंघका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले कार्यसमिति विघटनको संघारमा पुग्दा नजिकिएका छन् । गत भदौ २ गते तीन महिनाका लागि कार्यकाल थप गरिएसँगै अध्यक्ष महर र महामन्त्री काफ्ले नजिकिएका हुन् ।उनीहरु महाधिवेशन अहिलेकै कार्यसमितिले सम्पन्न गर्नुपर्ने सवालमा एक ठाउँमा उभिएको दुवै निकट विद्यार्थी नेताहरुको भनाइ छ । उनीहरु ११ औं महाधिवेशनमा एउटै समूह बनाएर चुनाव लडे पनिदोस्रो पटक थप गरिएको समयावधिभित्र जिल्ला अधिवेशन सम्पन्न गरेर महाधिवेशन उन्मुखको बाटोलाई असहज बनाउन संस्थापन र संस्थापन इतर समूहकै केही विद्यार्थी नेताहरुले अप्रत्यक्ष रुपमा अगुवाइ गरेको देखिएको छ । उनीहरुले केन्द्रले जिल्ला अधिवेशनका लागि प्रतिनिधि तोकेका आफू निकटका विद्यार्थी नेताहरुलाई अधिवेशनका लागि जिल्लाहरुमा नजान ‘उर्दी’ नै जारी गरेको स्रोतको भनाइ छ । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने नेविसंघका उपाध्यक्ष नवीन राई र प्रकाश राना पनि महर र काफ्लेसँगै अहिलेकै कार्यसमितिको फेरि म्याद थपेर महाधिवेशन गरिनुपर्ने पक्षमा ‘लबिङ’ गर्दै आएका छन् ।महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि, ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् ।दोस्रो पटक म्याद थप भएपछि पुस २८–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नेविसंघले निर्णय गरेको थियो । तर महाधिवेशन घोषणा गरेको मिति आइसक्दा पनि नेविसंघले मात्र १४ जिल्लामा अधिवेशन सम्पन्न गर्न सकेको छ
दुई जिल्लामा अधिवेशनको उद्घाटन सम्पन्न भए पनि आन्तरिक विवादका कारण नेतृत्व चयन हुन सकेको छैन । महर नेतृत्वको कार्यसमितिको समयावधि माघ २ गते सकिँदैछ । महर नेतृत्वको कार्यसमितिको समयावधि माघ २ गते सकिँदैछ ।महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि आफूहरुले संगठनलाई निकास दिन पदबाट राजीनामा बुझाएका हुन् ८ जना पदाधिकारीले ।
पुस २८–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नेविसंघले निर्णय गरेको थियो । तर महाधिवेशन घोषणा गरेको मिति आइसक्दा पनि नेविसंघले मात्र १४ जिल्लामा अधिवेशन सम्पन्न गर्न सकेको छ
दुई जिल्लामा अधिवेशनको उद्घाटन सम्पन्न भए पनि आन्तरिक विवादका कारण नेतृत्व चयन हुन सकेको छैन । महर नेतृत्वको कार्यसमितिको समयावधि माघ २ गते सकिँदैछ । महर नेतृत्वको कार्यसमितिको समयावधि माघ २ गते सकिँदैछ ।महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि आफूहरुले संगठनलाई निकास दिन पदबाट राजीनामा बुझाएका हुन् ८ जना पदाधिकारीले ।
प भएपछि पुस २८–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नेविसंघले निर्णय गरेको थियो । तर महाधिवेशन घोषणा गरेको मिति आइसक्दा पनि नेविसंघले मात्र १४ जिल्लामा अधिवेशन सम्पन्न गर्न सकेको छ