Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं।  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अनलाइन टिकट प्रणाली सुरु गरेको छ।  निगमले अन्तर्राष्ट्रिय उडानका लागि अनलाइन टिकट प्रणाली सुरु गरेको साढे एक वर्षपछि आन्तरिक उडानका लागि पनि अनलाइन टिकट सुरु गरेको हो।

अनलाइन टिकटको प्रारम्भ  निगमका कार्यकारी अध्यक्ष मदन खरेलले गरेको हुन्।  सूचना प्रविधिको तीव्र विकास भइसकेको र अन्य प्रतिस्पर्धी सबैजसो निजी कम्पनीले अनलाइन टिकट प्रणाली सुरु गरेको तर एयरलाइन्सले नगरेको भन्दै आलोचना खेप्दै आएको थियो।

योसँग अब  नेपाल एयरलाइन्सको जहाज मार्फत आन्तरिक उडानमा जाने यात्रुहरुले अब घरैमा बसी टिकट खरिद गर्न सक्ने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed