Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौँ । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिकारवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘निर्मला पन्तको बलात्कार र हत्या घटनामा दोषिको पहिचान हुन नसक्नु राज्यको असक्षमता हो र महिलाहरु माथि हुने हिंसा र अत्याचार जघन्य अपराध हो’ लेखिएको ब्यानरका साथ बालुवाटारमा जम्मा भएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा अधिकारकर्मी कृष्ण पहाडी लगायत रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed