Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । क्यान्सरको उपचार गराइरहेकी अभिनेत्री सोेनाली बेन्द्रे पाँच महिनापछि न्यूयोर्कबाट मुम्बई फर्केकी छन् । सोनाली सोमबार बिहान मुम्बई एयरपोर्टमा ओर्लिएकी हुन् । उनको साथमा पति गोल्डी बहल पनि थिए ।

सोनालीको क्यान्सरको उपचारका क्रममा थुप्रैपटक किमोथेरापी मार्फत उपचार गरिएको थियो । जसक्रममा उनको कपाल पनि काट्नुपरेको थियो ।सोमबार मुम्बई एयरपोर्टमा कालो ज्याकेट र ट्राउजरमा देखिएकी सोनालीको ‘लुक’ पहिले भन्दा केही परिवर्तन भएको छ । तर उनको मुहारमा भने मुस्कुराहट प्रष्ट देखिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed