Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

एजेन्सी ।  लिभरपुलले  च्याम्पियन्स लिगमा रेड स्टार बेलग्राडमाथि ४–० को जित निकालेको छ । एन्ड्रयू रोबर्टसनको पासमा राबर्टो फिर्मिनोले गरेको गोलमा लिभरपुलले २०औं मिनेटमा अग्रता लिएको थियो । जर्दान साकीरीको पासमा ४५औं मिनेटमा सालाहले घरेलु टोलीको अग्रता दोब्बर बनाए । शुरुबाटै हाबी बनेको लिभरपुलका सालाहले ५१ औं मिनेटमा पेनाल्टीबाट अर्को गोल थपे । ७६ औं मिनेटमा सडियो मानेले पेनाल्टी गुमाए पनि ८० औं मिनेट गोल गरेपछि लिभरपुलले सहज विजय हासिल गर्यो ।

समूह सीमा लिभरपुल ६ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपोलीसँग ५ अंक छ भने तेस्रो स्थानमा रहेको पिएसजीको ४ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed