Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । मलेसियामा जारी एसिया कप क्रिकेटको छनौट प्रतिस्पर्धा अन्तर्गत सिंगापुरसँगको खेलमा नेपालका सन्दिप लामिछाने र ललित्नारायण राजवंशीले तीन–तीन विकेट लिए । नेपाललाई जिताउन दुवै बलरले सिंगापुरका ब्याटसम्यानलाई पूर्ण दबाबमा राख्न सफल भए ।

निकै कसिले बलिङ गर्दै उनीहरुले कम रन मात्र दिएनन, आवश्यक समयमा विकेट पनि लिए । सन्दिपले १० ओभर बलिङ गर्दै ३५ रन दिएर ३ विकेट लिए । राजवंशीले ९ ओभरमा २७ रन दिएर १ विकेट लिए । उनको एक ओभर मेडन फालेका थिए ।

यस्तै सोमपाल कामीले दुई विकेट लिएका छन् । यस्तै बसन्त रेग्मीले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed