Breaking News.... EverestOnlineKhabar
April 29, 2026

पिपुल्स क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

Loading

रत्न राज्यलक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचन भएको करिब एक महिनापछि राजधानीकै पिपुल्स क्याम्पस पनि स्ववियु निर्वाचन भएको छ ।

रत्न राज्यलक्ष्मीमा एमाले निकटको विद्यार्थी संगठन पूरै प्यानल नै विजयी भएको थियो । पिपुल्स क्याम्पसको स्ववियुमा पनि अनेरास्ववियुको प्यानल नै विजयी भएको हो ।

कुल ३ सय ७८ मत खसेकोमा अनेरास्ववियुले १ सय ७१ मत प्राप्त गरेको अनेरास्ववियुका कोषाध्यक्ष झपिन्द्र खत्रीले जानकारी दिए । अनेरास्ववियुका तार्फबाट अदित बोहरा सभापतिका उम्मेदवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed