Breaking News.... EverestOnlineKhabar
April 30, 2026

बेलायती शिक्षा विश्वकै उत्कृष्ट…..

Loading

काठमाडौ,२५ चैत ।
स्वतन्त्र ग्लोवल लिगले बेलायती शिक्षा विश्वकै उत्कृष्ट भएको जनाएको छ । अमेरिका, जर्मनी र फ्रान्सलाई उछिन्दै बेलायत फिनल्यान्डपछि शिक्षाका लागि युरोपको दोस्रो उत्कृष्ट देश बनेको छ ।
स्तरीय शिक्षाका लागि प्रसिद्धि कमाएको बेलायती विश्वबिद्यालयहरु अनुसन्धान तथा आविष्कारमा समेत अग्रस्थानमा छन् । विश्वको अति उत्तम युनिभर्सिटीको श्रेणीमा भएका ६ विश्वविद्यालयमध्ये ४ वट बेलायतमै छन् ।
विद्यर्थीको सीप र सामथ्र्य बढाई आफ्नो इच्छाअनुरुप रोजगारी दिलाउन धेरै हदसम्म बेलायती शिक्षा प्रणाली सफल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed