![]()
काठमाडौ,१६ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलिय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री दाहालले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक आह्वान गरेका हुन् । संसद भवन नयाँबानेश्वरमा बोलाईएको बैठकमा संविधान संशोधन,दोस्रो चरणको स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल भईरहेको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु सहभागि छन् ।


