Breaking News.... EverestOnlineKhabar
April 26, 2026

पूर्वप्रधानमन्त्री खनाल को वडा मा एमाले प्यानल सहित बिजय‌ी

Loading

काठमाडौँ महानगरपालिका वडा नं. १५ मा एमालेको प्यानलै विजयी भएको छ । शीर्ष नेताहरु बस्ने क्षेत्रमा अरु पार्टीले जिते पनि एमाले वरिष्ठ नेता बस्ने क्षेत्रमा भने एमालेको प्यानलै विजयी भएको हो ।

चार हजार नौँ सय दुई मतसहित एमालेका ईश्वरमान डंगोलवडा अध्यक्षमा विजयी भएका छन् । कांग्रेसका वडा अध्यक्षका उम्मेदवार राजु खरेललाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

दलित महिला सदस्य अनिता परियार, महिला सदस्य मैयाँलक्ष्मी महर्जन र खुल्ला दुई सदस्यमा पनि एमालेकै आनन्दराम गौतम र निमा ख्याम्छोलामा निर्वाचित भए । खनालकै अगुवाईमा शनिबार विजयजुलुस निकालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed