Breaking News.... EverestOnlineKhabar
April 26, 2026

विजय जुलुस मनाउँदै गर्दा कांग्रेस कार्यकर्ताको मृत्यु

Loading

सल्यान, जेठ ३ । सल्यानमा विजय जुलुस मनाउँदै गर्दा नेपाली कांग्रेसका एक कार्यकर्ताको बुधबार मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिकामा कांग्रेस विजयी भएपछि जुलुसमा हिँडेका त्रिवेणी गाउँपालिका–६ का २४ वर्षीय खिमबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जुलुसमा हिडिँरहेको अवस्थामा एक्कासि लडेर घाइते भएका खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गर्दा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed