Category: ताजा समाचार

चन्द्रागिरिको सडकमा फेला परेका व्यक्तिको मृत्यु, सनाखत हुन सकेन

२० असोज,काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ बागेश्वरी अस्पताल नजिक मुख्य सडक खण्डमा लडिरहेको अवस्थामा फेला परेका व्यक्तिको अस्पतालमा उपचारको क्रममा…

सगरमाथाको तिब्बत क्षेत्रमा फसे सयौं पर्यटक, उद्धारकार्य जारी

काठमाडौं,असाेज २० – प्रतिकूल मौसमका कारण सर्वोच्च शिखर सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भागमा सयौं मानिसहरु फसेका छन् । उनीहरुको उद्धारकार्य…

कोशी र बागमतीका १९ ठाउँमा सडक अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । कोशीमा ८ र बागमतीमा…

भैरहवामा अलपत्र यात्रुलाई काठमाडौं ल्याउन नेपाल एअरलाइन्सको चार्टर्ड फ्लाइट आज

१९ असोज, बुटवल । भारी वर्षाका कारण सडक यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई भैरहवाबाट काठमाडौं ल्याउन नेपाल वायुसेवा निगमको…

इलाममा पहिरोले पुरिँदा एकै परिवारका ६ सहित ८ जनाको मृत्यु, दर्जनभन्दा बढी बेपत्ता

निरन्तरको झरीसँगै गएको पहिरोले पुरिँदा इलाममा ८ जनाले ज्यान गुमाएका छन् । इलामकै विभिन्न स्थानमा १२ जनाभन्दा धेरै बेपत्ता भएको…

बिहान उघ्रियो मौसम, दिउँसो र राति कहा-कहाँ वर्षाको सम्भावना ?

काठमाडौं,असाेज १९- जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो र राति देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने…

काठमाडौंबाट पश्चिमतर्फको यातायात खोल्ने तयारी

१९ असोज, काठमाडौं । पानी पर्न रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ । बीपी…

इलाममा पहिरोले पुर्दा २ जनाको मृत्यु, कम्तिमा १० जना बेपत्ता

१९ असोज, काठमाडौं । इलाममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । कम्तिमा १० जना बेपत्ता भएको स्थानीयले बताएका…

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु अनलाइनखबर अनलाइनखबर ९ मिनेट अगाडि

१९ असोज, काठमाडौं । अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन…

मौसम अपडेट : ‘भारी वर्षाको सम्भावना कायमै छ, बाढीले खतराको तह पार गर्नसक्छ’

काठमाडौं । वर्षा अझै बढ्ने र नदीहरुमा बाढीको सतह बढ्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । यसको असरले बाढी, पहिरो,…

गाजामा युद्धविराम गर्न हमास तयार, विपिनको अवस्था सार्वजनिक हुने सम्भावना बढ्यो

१८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको ६ घण्टापछि हमास गाजामा युद्धविराम गर्न सहमत भएको छ। हमासले शुक्रबार…

नागढुंगा चेकपोस्टबाट काठमाडौं फर्किए गाडीहरु

काठमाण्डाैँ,असाेज १८ – काठमाडौंबाट बाहिरिन खोजेका सवारी साधनहरुलाई नागढुंगा चेकपोष्टबाट प्रहरीले फर्काएको छ । प्रहरीले माइकिङ गरेर धादिङतर्फ पहिरो खसेको…

मौसम र सडकको अवस्थाबारे जानकारी लिन कुलमानले बोलाए बैठक

१८ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मौसम र…

मौसमविद्हरुको सुझाव– ‘भोलिदेखि दुई दिन राजमार्ग बन्द गर्नु नै उचित हुन्छ’

१७ असोज, काठमाडौं । शनिबार दिउँसोदेखि शुरु हुने भारी वर्षाले प्रभावित क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम हुनसक्ने भन्दै मौसमविद्हरुले जोखिमयुक्त ठाउँहरुमा…

आन्तरिक हवाई भाडादर सार्वजनिक, काठमाडौंबाट धनगढी जान साढे १७ हजार लाग्ने

१७ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ । दशैं, तिहार तथा छठको…

जापानमा राजनीतिक उलटफेरको संकेत, झण्डै ३० वर्ष सत्तासिन पार्टी संकटमा

१७ असोज, काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले ७ सेप्टेम्बर २०२५ मा पदबाट राजीनामा दिएका थिए। अब उनी नेतृत्व गर्ने…

फेरिने भयो निर्वाचन तालिका, संघको भएपछि स्थानीय तह र प्रदेश चुनाव हुने

काठमाडौं । आगामी फागुनमा प्रतिनिधि सभाको चुनाव भएसँगै निर्वाचन तालिको फेरिने भएको छ । २०७४ साल र २०७९ सालमा प्रतिनिधि…

सिर्जना सिंहको दुखेसो- दसैं हो कि दशा छुट्टयाउन गाह्रो

काठमाण्डाैँ , असाेज १६ – जेनजी आन्दोलनमा घर जलेपछि सिर्जना सिंहको दुखेसो- दसैं हो कि दशा छुट्टयाउन गाह्रो परिरहेको छ…

बसको ब्रेक फेल भएर मोटरसाइकलमा सवार दुईको मृत्यु

हेटौँडा , असाेज १५ – बाराको चुरियामाई मन्दिर नजिकै बुधबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । इलाका प्रहरी…

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार