Breaking News.... EverestOnlineKhabar
April 26, 2026

Loading

२०७६ माघ १३, काठमाडौं । विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल’ को छैठौं सिरिज निर्माण हुने भएको छ । चैतबाट छायांकन सुरु हुने फिल्मका लागि अहिले निर्देशक आचार्य कलाकार छनोटमा लागेका छन् । फिल्ममा दोस्रो पटक अनुभव रेग्मी र सेड्रिना शर्माको जोडी बाँधिएको छ । यसअघि उनीहरुले यही फिल्मको पाँचौ श्रृंखलामा सँगै काम गरेका थिए । फिल्मको कथा निर्देशक आचार्य र सामिप्यराज तिमल्सिनाले मिलेर लेखिरहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed