Breaking News.... EverestOnlineKhabar
April 29, 2026

भारतमा भक्तजन चढेको बस दुर्घटना, २१ जनाको मृत्यु

Loading

नयाँदिल्ली,११ जेठ ।
भारतको उत्तरखण्डमा भक्तजनहरु चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । भारतको उत्तराखण्डको धराजु शहरमा चालकले बसको नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ ।
मृत्यु हुनेमा अधिकांश मध्य प्रदेशका भक्तजन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed