Breaking News.... EverestOnlineKhabar
October 25, 2026

June 2018

स्वर्यीय डा. उपेन्द्र देवकोटाको शव श्रद्धाञ्जलीका लागि अस्पतालमाःकाज किरिया ७ दिन

काठमाडौ,असार । वरिष्ठ स्नायु शल्य चिकित्सक डा. उपेन्द्र देवकोटाको निधन भएको छ । वरिष्ठ चिकित्सक...

तेल चोर्न नपाएपछि चालकद्वारा ढुवानी ठप्प…..?

पोखरा,असार । ट्यांकरमा हुने चुहावट रोक्न आयल निगमल लकिङ प्रणाली जडान गरेपछि पोखराका चालकले ढुवानी...

अन्तरिक्ष सेना बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा

एजेन्सी,असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाको छैटौं शाखाअन्तर्गत अन्तरिक्ष सेना बनाउने घोषणा गरेका...

पाइन्ट लगाउने अधिकार पाएपछि रोहिङ्गा समुदाय खुसी

एजेन्सी,असार । रोहिङ्गा मुसलमानहरुलाई म्यानमार हुँदा परम्परागत सारोङ र पाइन्ट लगायतका पूरा लुगा लगाउन निषेध...

प्रधानमन्त्री ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान

काठमाडौ,असार । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि आज बिहान चीन प्रस्थान गरेका...

२५ वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक काठमाडौं बाहिर…

काठमाडौ,असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक २५ वर्षपछि काठमाडौ बाहिर बसेको छ । हेटौंडामा...

नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरू

हेटौडा,असार । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरू भएको छ ।...

प्रधानमन्त्री ओलीद्वारा चीन भ्रमणबारे संसदलाई जानकारी : ‘स्वाभिमानलाई केन्द्रमा राखेर काम गर्छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो चीन भ्रमणबारे संसदलाई जानकारी गराएका छन । सोमबार...

आफूले पनि पेनाल्टी मिस गरेको भन्दै म्यारोडोनाले गरेको मेस्सीको बचाउ

एजेन्सी । अर्जेन्टिनाका महान फुटबलर म्याराडोनाले अर्जेन्टिनी स्ट्राइकर लिओनल मेस्सीको बचाउ गरेका छन् । आइसल्याण्डबिरुद्धको...

प्रधानमन्त्री ओली राष्ट्रिय ध्वजाबाहकको सट्टा नीजि बिमान चढेर मंगलबार चीन जाँदै

काठमाडौँ ।प्रधानमन्त्री केपी ओली मंगलबार ६ दिने भ्रमणको सिलसिलामा चीन जाँदै छन । एक सय भन्दा...

‘रेस ३’ फेसबुकमा लिक

एजेन्सी । सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘रेस ३’ फेसबुकमा लिक भएको छ। एक्सनले भरपूर मल्टिस्टारर...

नजर अभागी टोली इङल्याण्डको खेलमा

एजेन्सी ।इङ्ल्यान्डलाई विश्वकपमा सधैँ अभागी टोलीको रूपमा हेरिन्छ । सन् २०१० जुन २३ मा स्लोभेनियामाथि...

दुवै कोरिया युद्ध अन्त्यको घोषणा गर्दै

बीबीसी । उत्तर र दक्षिण कोरियाले विगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने...

विपद् व्यवस्थापनमा जुट्न मातहतका सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले विपद् व्यवस्थापनमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा...

दक्षिण कोरियाली प्रशिक्षकको चलाकी : बिपक्षीलाई झुक्याउन आफना खेलाडीलाई फरक जर्सी

एजेन्सी । दक्षिण कोरियाका प्रशिक्षकले पछिल्ला दुई मैत्रीपूर्ण खेलमा विपक्षी टिमका खेलाडीलाई झुक्याउनका लागि आफ्नो...

देउवाले पद छोडन जरुरी छैन : सुजता कोइराला

काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजता कोइरालाले सभापति शेरबहादुर देउवा असफल भएपनि पद छोडन जरुरी...

यो हप्ता भित्रै एसइईको नतिजा

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ...

कोलम्बिया: अनुदारवादी नेता राष्ट्रपति चुनिएपछि शान्तिसम्झौताबारे प्रश्न

बीबीसी ।कोलम्बियामा फार्क विद्रोहीहरूसँग भएका शान्ति सम्झौताका प्रतिबद्धता पूर्ण परिमार्जन गर्ने वाचा गरेका अनुदारवादी नेता...