139 total views,  2 views today


काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेटवार्ता गरेका छन् ।

आज बिहान खुमलटारस्थित प्रचण्ड निवास पुगेर राजदूत बेरीले भेटवार्ता गरेका हुन् । भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। भेटमा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाइ ज्ञापन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार