375 total views, 2 views today
वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ता प्रवेशका अवसरमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज गोकर्णेश्वर नगरपालिका वडा नं.–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको सुन्दरीमाई नजिकको नदी किनारमा माछाको भुरा छोड्नुहुँदै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर । तस्वीर- पूर्णप्रसाद मिश्र, रासस