Breaking News.... EverestOnlineKhabar
February 9, 2026

इमर्जिङ टिम एसिया कपः नेपाल र पाकिस्तान एकै समूहमा

नेपाल र पाकिस्तान एकै समूहमा परेको छ

Loading

इमर्जिङ टिम एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तान एकै समूहमा परेको छ। बुधबार भएको ड्रमा नेपाल समूह बीमा परेको छ, जसमा आयोजक बंगलादेशसँग पाकिस्तान र हङकङ छन्।

केन्यासँगको खेलको तयारीमा रहेको नेपालका लागि हङकङ विश्व क्रिकेट लिग च्याम्पियन्सपसिपको आगामी प्रतिद्वन्द्वी पनि हो।

यो समूहको खेल क्रक्स बजारमा हुनेछ। समूह एमा भारतसँगै श्रीलंका, अफगानिस्तान र मलेसिया परेका छन्। यो समूहको खेल चिटगोङमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.